Tuesday, August 6, 2013

म ब्युझनु भन्दा ठिक अघि

म ब्युझनु भन्दा ठिक अघि
 
म ब्युझनु भन्दा ठिक अघि
उनले मलाई सोधिन
"सपना पारीको को यो अर्ध-सत्य राम्रो
कि सपना वारी को त्यो पूर्ण बास्तविकता ? "

जवाफ दिनै नपाई म ब्युझेछु,
अब खै कुन चैं लाई सपनामा भनुँ
र कुन चैं लाई विपना
दुवै संसार जिउञ्जेल उति नै वास्तविक छन्
मात्र यति हो,
 संसारका धेरै नियमहरु छन्,
र संसारमा सायद भौतिकताको मात्र जित हुन्छ,
सायद हामीलाई यो असत्य सत्य लाग्छ
तर आखिर, के नै फरक पर्छ र,
चेतनशील मनका यी प्रतिबिम्बहरु पनि
कति सत्य छन्, कसलाई नै थाहा छ र !
र खै कुन चैं लाई सपना भन्ने
र कुन चैं लाई बिपना

यति मात्र बुझ
खोलाको बिचमा, हो किनारमा हैन, मात्र हामी छौँ
मात्र "हामी"
र किनारा-बिहिन यो खोला सत्य-असत्य जे भएनी
मात्र तिमी-र-म को यो समागम सत्य छ
हो मात्र "हामी" सत्य छ
र मात्र त्यहि सत्य राम्रो छ
 
Gopal Trital
27 July'13
 

Monday, August 5, 2013

रुझेकी चरी ..

सायद ज्वरोको सुरमा होला, आज निकै अबेर सम्म सुतिएछ, र जब आँखा खुल्यो आकाश अझै रोइरहेको रहेछ | आज फेरि के पीर परेछ कुन्नि आकाशलाई | विचरा आकाश आफ्नो दुखः भुल्न टोल टोलमा लर्बरिन्दै हिंडेका जंड्याहा जस्तो मात्तिन पनि त सक्दैन, जाओस त कहाँ जाओस |
 
उठ्न मन लागेन | निधार छामे ज्वरो हटिसकेछ, तर जिउ आलस्य नै थियो, त्यसमाथि अझै सुतौं सुतौं लाग्ने मौसम l झ्यालको पर्दा उघारें, अनि मेरो छेउमै टोलाइरहेको मेरो प्रिय cam लाई नियालें | यत्तिकैमा मेरो आँखा पल्लो घरको झ्याल तिर गयो |



आज पल्लो घरकी चरी एक्लै परिछिन, पानीमा निथ्रुक्कै भिजेकी अनि अहिले ओत लागेकी | उसमा र म मा करिब १० मिटरको दुरी थियो तर म उसको मर्म यहीं मेरो भित्रि मनमा महसुस गर्न सक्थें | आज घर बाहिर पानि छेल्न चुपचाप बसेकी त्यो चरी सायद पानीमा भन्दा आँशुमा धेरै भिजेकी थिई, हरेक दिनको कलहलाई आज बिहानी पखको झरीले नसुनिने तुल्याइदिएको थियो, सायद त्यसैले होला म अबेर सम्म सुत्न सकेको, नत्र घाम झुल्किन साथ उनको चित्कारले मलाई ब्यूँझाउने गर्थ्यो |





अकस्मात चरी र मेरो आँखा जुध्यो, उसले मलाई केहि भन्न खोजे जस्तो, अनि म त्यसै टोलाए जस्तो, हाम्रा आँखा एक आपसमा अल्झिए | ति चरी र म एक आपसको बास्तबिकताबाट पूर्णत अपरिचित तर उसले केहि भने जस्तो लाग्यो "तिमि कति भाग्यमानी, तिमिले त यो पानीमा भिज्नुपर्या पनी छैन, अनि ओत लाग्ने आफ्नै कोठा, न्यानो ओछ्यान अनि कसै संग निर्भर नभईरहनुपर्ने कस्तो आनन्दको जीवन | "




हो उसको मन को त्यो भाव, उसको आँखा बाट देखिएको त्यो संसारमा यसो हेर्दा, म चैं चरा अनि उनि चैं पिंजडामा कैद निर्जीव शालिक देखिनु स्वाभाविक हो र त्यत्तिनै स्वाभाविक हो मेरो आँखाले देखाउने यो संसार त्यो संसार जस्तै नहुनु  | तर आज उसको रुझेको आँखामा सायद मेरो आफ्नै बास्तबिकता पनी लुकेको छ, सायद उसको आँखा रुझेकै छैन, मेरो आँखा पो रुझ्या हो कि ?

 

 
बिहानीको चिया ओछ्यान मै आइपुग्यो, पानि अझ बेस्सरी दन्किन थाल्यो, तर उसलाई देखिन...सायद उडिसकिछे | "जान्छु पनि भनिन, कति निस्ठुरी रैछ" म मनमनै बर्बराउन थालें l तर मलाई आश्चर्य चैं भएन |बानि परिसकेको छ, उनि भन्दा पनी धेरै नजिक भएकी अर्की चरी अस्ति त्यसै गरि टाढा भैसकेकीछिन्, त्यसैले यो कुनै नौलो कुरा भने हैन |  तर, यस्तो ठुलो झरीमा कता गईन् होली ?

एक छिन् पछि उसको चित्कार सुनिन्छ "म उड्न चाहन्छु मात्र उड्न "


 

 

 

 

 

 
 

Sunday, August 4, 2013

"You are not alone, My Son"


03 August '13

Malekhu

On my way to Manakamana; somewhere at Malekhu, our bus stopped for a small break. While almost all my fellow passengers were busy ordering food for themselves, my eyes were searching for something that I always search for when I hold my cam - human emotions.

And, there was this family, of strangers, playing with their cute little child. So, I got that thing, something that my cam wants to click.... something that my lens is quite accustomed to, to translate human emotions into pictures.

Father - Child relationship.

Oh, father-child relationship is something that can't be described in words, and how special is that feeling of being cared by a father, that secured feeling of holding his guiding fngers, that unconditional bond, and that precious pat on your shoulder and his divine voice "You are not alone, My Son. "

It's unfortunate though, that my own relationship with my father was soured by the passage of time, and now, only a fringe glimpses of long-lost past memories do visit me sometimes, which I quickly choose to hide deep inside a treasure box held safely in an unexplored layers of my heart.

Now, I can't change my past; I no longer wish to judge who was wrong and why he chose to change his direction into an anonymous land of uncertainty where I could never step in, and why he could never step back.

Now, all I can do is try and be a good man, be someone who can then be a good father, and someone who would not choose to step into an anonymous land of uncertainty leaving behind his little child in hopes and tears.

Yes, someday, I WILL be a good father, to share a life-long bond of father-child and I promise I would never be away from my child, which would probably then help me recover from my past - something that still haunts me at times, that I still wish to have him beside me to give a soft pat on my shoulder - "You are not Alone, my Son".

 





Wednesday, July 31, 2013

A Part of me....


Video Post....

Poem: A part of me...

And as I walk into the light,
Darkness follows quietly behind.
...
A part of me, wants to move ahead
A part of me, then, warns n rests
A part of me, denies, revolts and jumps
A part of me, then, wants to escape and run

And, then, I choose to close my eyes,
And, see your face with a bright smile
And, as if I'm pulled out of here,
I find myself more alive.

I wish, I cud remain closed and blind
And, ignore the facts of cruel life
A part of me, then, wants to believe
A part of me, then warns and leaps
A part of me, then, loves to dream
A part of me, then, silently weeps.

And, then, I choose to close my eyes,
And, see your face with that bright smile
But, I know this light, is soon to fade
And, so would I

Saturday, January 26, 2013

अन्धभक्त शालिक र बिचरो दैव

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

सायद उज्यालो संगै

त्यो दैब हरायो कि भनि

धेरै बेर टोलाई आफ्नै सुरमा;

बिन्ति हो कि आशामा

टील पील टील पील ताराहरु,

ऊ जस्तै अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं





चौडा सडक,

अनगिन्ति पाइला

अनि सपनै सपनाको लहर

त्यहि मानब-सागरको बिच्चमा

शालिक टक्क अडिएको छ

अटल, केही बोल्ने इच्छा

तर सामर्थहीन

संसार हिडिरहेको छ,

दिन र रातको तालमेल मिलाउदै

तर ऊ त्यही कोलाहलमा,

बर्षौं देखि बाँचेकैछ

हलचल बिनाको जीवन,

उदाउँदो सुर्य संगै बिउझंदै

जून सँग झस्कंदै, आत्तिदै,

अनि रातभर शीतमा लतपत

मानौं शालिक रोइरहेकोछ,

तर भक्कानो फुटाउन असफल

ऊ अझै मग्न छ

प्रार्थनामा,



हो उसलाई शालिक भईरहने केहि रहर छैन

निस्सासिएकोछ

चिच्च्याउन चाहन्छ,

छटपटीएको उकुसमुकुस,

ज्वालामुखी फुटे झैं

रुन, हाँस्न, हो दगुर्न पनि,

अनि दङ्ग पर्दै बोल्ने रहर

उसका पनि त भावना छन्,

बेदना अनि पिडा,

पिंजडामा कुण्ठित मुटु मै पनि

यही सपनाले त उभिएकै छ,

भासिएकै धर्तीमा क्रमस टुक्रदै

उफ़्रन कहाँ सक्छ र,

मात्र आफ्नो विवसताको पानै-पाना

प्रार्थना कोरी

त्यही निभ्दै बल्दै, लुकामारी खेल्ने,

टील पील टील पील तारा झैं

अझै अडिग, नदेखिने दैवको आशमा,

तर दैव सँधै निष्ठुरी



मान्छेहरु शालिक झैं,

शालिकलाई नियाल्न खोज्छन

तस्विर खिचाउँदै, रमाउँदै,

अनि केहि पछि छुट्टीन्दै

मान्छेका निर्जिव आँखा,

स्वार्थ नै स्वार्थ मा डुबेका

बुझ्न असमर्थ

शालिकका भावनाका लहर



शालिक दिक्क छ,

किन फुट्दैन उसको स्वर,

मान्छे देखि वाक्क

ऊ त आखिर शालिक न हो,

ढुंगै ढुंगाको,

बाँधिएको मुख र ओठ

तर अचम्म,

मान्छेका ओठ पनि साँघुरिदैछन्,

निर्जिव उसका स्वर



मान्छेहरु पनि बिस्तारै शालिक हुँदै छन्,

शालिक भने अनविज्ञ छ

धेरै थरि मान्छे,

अर्कै थोरै किसिमका मान्छेका कटपुतली बनि,

त्यही धागोमा नाच्दै

चावी भरेर छोडेको खेलौना जस्तै,

नाच्छ जब सम्म त्यो शोषक चाहन्छ

पैसा नै खान्छ,

पै'सै देख्छ,

अनि पै'सैकै वारीपरि नाच्छ,

कालो मुस्लो धुँवा, धुलै धुलो अस्तव्यस्त,

दुर्गन्ध अनि पानि विनाका बगर,

दैव ताली पिट्छ

पाप र धर्मको हिसाब मिलानमा व्यस्त

अनि बेअसर, मस्त छ

आफ्नै मन्दिर, मस्जिद र चर्चमा



हो दैव पनि बाँच्न सकेनछ,

झोक्र्याएर,

रनभुल्लित,

अनि निर्जीव झैँ

अँध्यारो कालकोठरीमा कैद,

अब त मन्दिर पनि फुट्दैछ

अनि मस्जिद पनि

चर्च डलरको भाउ बिकेछ

अनि साधु लुटेराको भेषमा लुट्दैछ

अर्कै थरिका ती मान्छे कै पिंजडामा,

दैव आफैं निस्सासिएको छ

पागल झैं हिसाब गर्छ,

दङ्ग पर्छ र

झसङ्ग झस्किन्छ



दैव बिचरो शक्तिहीन,

मान्छेका स्वार्थका अगाडी

शालिक बनी;

आकाश तिर एक्कोहोरिएको नजर

अनिश्चित अँध्यारोमा टोलाउँदै फेरी

टील पील टील पील ताराहरुजस्तै

अनिश्चित भुमरीमा

न त हिड्न नै सक्ने,

न नै त भाग्ने

टाँसिएका, फुटेका,

यत्र-तत्र छरिएका,

जीवन सहितको निर्जीव

यही शालिक झैं

दैव रुन खोज्छ,

मान्छे रोकिंदैन,

ऊ नाचेकै छ अझै पनि

चावी भरेर छोडेको खेलौना जस्तै

ती अर्कै थरीका मान्छेका ताल मा



शालिक भने अझै अनविज्ञ छ,

बिचरो दैव को नै आशामा

प्रार्थनामा मग्न

आफ्नै सुरको विन्ती,

अन्धभक्ति मा

त्यही दैव लाई पर्खदै

निस्सासिन्दै

आत्तिदै

अनि रुझ्दै



देव भने मृत्युसय्यामा

लडेको छ,

रोईरहेको छ,

पश्चतापमा,

मान्छे किन बनाएँछु भनि
 
 

Tuesday, December 25, 2012

Year 2012 in Review: February '12

My life is not about "I miss you"... My life is about "I'm free, thank you" (31 Jan'12)

_________________________________________






So it was a wild night yesterday...err. i mean a night in the wild...surrounded by tiger, rhinoes, fox, n every wild animal you can imagine.... and we were enjoying the bonfire using every piece of stuffs we could burn...Thank you Chetna Bhandari di for such a treat :) and thank you Yogisha Bhandari for visiting us, though on phone... :) (03 Feb'12)

_________________________________________





It's been a month without Television. Din't know Television was such a waste of time, or is it? Well, this is how I console myself.. I miss 'Man Vs Wild', 'I shouldn't be Alive', and many other shows... I'm missing those 5.1 surround woofers banging the music hard in my room... In this new city, however, 've found Radio programs quite interesting, and my poor mobile tries its best to create the woofer effect... I miss the luxeries of being at the hometown... now I'm enjoying the luxury of being a tourist; a working tourist in fact! (04 Feb'12)


_________________________________________


I love to be criticized but I hate to be faked! (10 Feb'12)


_________________________________________

उमेर, पद, योग्यता, धन र भाषा मात्र एक असल गुरुको परिभाषा हैन ll

एक गरिब रिक्सावालाले पनि सायद मलाई कसैले दिन नसक्ने ज्ञान दिन सक्छ.. हाम्रा वरिपरी सायद धेरै असल र महान मानवहरु हुन सक्छन तर हामी उनीहरुलाई मानवका रुपमा नभई उनीहरुको उमेर, पद, योग्यता, धन, परिवार र नागरिकताका आधार मा चिन्न खोज्छौं र त्यसैकै आधारमा मात्र उनीहरुको बिचारलाई उपयुक्त वा अनुपयुक्त ठान्दछौं l    (12 Feb'12




_________________________________________



Happy Valentines' day for those celebrating.... but I still don't know why the heck do they say Valentines' day; his day?; and who the heck is this Valentine... Sorry, love birds, I have some other priorities than to google search about 'it'....

Happy 14th February for those who are not celebrating.... we still believe in love, we celebrate every 365 days of our years in love... (Valentines' day; 14 Feb'12)



_________________________________________


When roads seem ending; and the walking never dies,

A new path awaits to get discovered; with dreams, hopes and love. (15 Feb)


_________________________________________


I wish I were an Eagle; I could fly high in the sky;

I feel there would have been few obstacles to restrain the flight if I were flying rather than walking...

Destinations; keep pulling me hard; harder than the gravity... (19 Feb'12)

Monday, December 24, 2012

Year 2012 in Review: January '12

Year in Review: January 2012

It's sometime amazing to follow the path untaken, to step into the shoes never worn, and to live a life unchained..it's sometime a risk, a sweet risk to put everything in stake; with uncertaintities everywhere sometime the struggle to survive itself becomes an inspiring journey... (30 Dec'2011)


what an amazing way to end the year 2011; survived an accident on the way to Bharatpur; clicked unplanned journey towards Pokhara; witnessed rails of traffics and now enjoying my cup of kofee at the lakeside pokhara... (31 Dec ' 2011)



Fewa Lake, Pokhara (with Chetna Bhandari, Swadesh Maharjan, Yogisha Bhadari, Sharmista Sharma)

Oh, how fast the good time passes, leaving behind the trails of wonderful memories...moment of happiness, the more you try to withhold, the more it slips away from your hands; not to make you cry but to make you walk towards a new reason to smile. Thank you so much @chetna_di @swadesh_dai @sharmista @aparna_di @yogisha_di and everyone for helping me celebrate the new year in such a grand way... Hope we would be making more trips together...if we could manage some time offs from FB..Happy New Year! (01 Jan '12)

 Yay!! finally made it..Acrobat Paragliding...wow! It was awesome...wanna do it again! (02 Jan'12)
 Happy Birthday Chetna di; (03 Jan '12)
___________________________

Nothing is as rejuvenating as a cup of hot tea when the speeding gets freezing cold...recharging the heat @Damauli, 80 km to Bharatpur... (03 Jan)
 ___________________________



Sun is getting a little stronger as I'm approaching the Plains; with every miles ticking on speedometer the line of being an employee rather than a free-human is thickening, surprisingly, along with this strange sense of enthusiasm to man the new Radioroom... @Mungling, 30 kilo mikes away from WSB! (03 Jan)

Starting the day with news/updates of Nepal Bandh... in a country of infinite martyrs, I still demand to breathe free; still imprisoned in limitations, caged in by so-called protests, politically influenced highways, markets and people.  (05 Jan)



My travelling, sometime reffered to as Hedonism, kindles resonance of strange happiness; my sort of abstruse freedom. Many repudiate this feeling of mine for they better accolade a strong resolution towards living a traditional life than a free spirited status of mind. Maverick; defines me. On my terms, please! Why don't I find myself friendly with cigarattes, drinks or drugs? for I don't like those, I think there needs no extra reason to justify my lack of indulgence. To try everything in life doesn't necessarily mean to give a try in everything, even in things you dislike, better go for what you revere most. (08 Jan)



चितवनको कठ्यांग्रिने चिसो; मेरो व्यस्ततालाई त तातो चिया र मौसमानुकिलित कोठाले साथ दिएको छ; तर म भाव्हिल हुन्छु चिसो मौसममा रमाउने धेरैको असमर्थता सम्झेर, ती सडकका बालबालिकाका पीडाहरु, छाप्रो नभएकाका बेदनाहरू; अनि चिसोकोकारणले एउटा गरिबको मृत्यु भएको समाचार, म भित्र प्रकितिप्रति आवेगको जन्म हुन्छ; म आन्दोलित छु शक्तिशाली कहलिएको अन्यायी 'भगवान' बिरुद्द . (10 Jan)



नेपालको शासकीय प्रणाली कस्तो हुनु पर्छ ?
मेरो विचारमा जस्तो भएपनि हुन्छ, मात्र इमान्दारिता र उत्तरदायित्व भए पुग्छ ...
राजा इमान्दार भएका भए राजतन्त्रमा पनि कुनै खराबी थिएन, नेता भ्रस्ट हुनथालेपछि बहुदलीय प्रणालीको पनि केहि भर भएन ...
मलाई लाग्छ, आज देशमा संबिधान भन्दा पनि बढी एउटा युवा असल नेताको खाँचो छ .. म त त्यो युवा नेता हुन सकिन; तर देशले अझै आशा गरिरहेको छ नया अनुहारको आगमन, यो जिम्मेवारी बोध गर्ने पालो अब तपाईहरु को हो ...  (12 Jan)




माघे संक्रान्ति / माघी पर्वको सबैलाई शुभकामना

तिलको लड्डु, मुरीको लड्डु, सुठुनी, तरूल जे जे हुन्छ खाएर मनाउँ, हाँसेर गाएर नाचेर माघी पर्व हर्ष उल्लास ले मनाऔं

पास्चात्य जगतका पर्वहरु त हामी हर्ष उल्लासले मनाऊछौं भने हाम्रा स-साना पर्व, अर्थपूर्ण पर्वलाई पनि नाबिर्सऔं . आखिर हाम्रो संस्कृति नै हो जसले हामीलाई अरु भन्दा फरक र अतुलनीय बनाउछ . आजकल त नेपालीलाई भन्दा बिदेशीलाई नेपालको चाडपर्व, संस्कृतिको बारेमा धेरै ज्ञान हुनाथाल्या छ... हामीहरु होडबाजी तर्फ लागेका छौँ, उनीहरुले बुझेका छन् संस्कृतिको सहि अर्थ र महत्व..


Blogpost
हामी अलि धेरै बोल्छौं र काम भने थोरै गर्छौं.......हामी आफैले हाम्रा बिचमा रहेका अपाङ्गहरु प्रति हेर्ने दिष्ट्रीकोंड सहि बनाउनु छ .....


नराम्रा संस्कृति लाई त्यागौं, राम्रालाई न बिर्सौ, अरु का राम्रा कुरा पनि लिएर भबिस्य का सन्ततिलाई नेपाल र नेपाली को ज्ञान पनि दिउँ . (15 Jan)




हाम्रालागी त देवघाट जस्ता तिर्थस्थल र वृद्धाआश्रमहरु एक किसिमको डम्पिंग साईट भएको छ । वृद्ध–वृद्धाहरुलाई पाखा लगाउने डम्पिंग साईट । (Devghat,18 Jan )


Blogpost from Devghat

पाईलै पिच्छे मेरा दायाँ बायाँ वृद्धाआश्रमहरु फेरिंदै गए । तर दृश्य भने उस्तै नै रह्यो, वृद्ध–वृद्धाका उदासिन जीवन..........



It's amazing to realize how brave was King Prithvi Narayan Shah to conquer states thousands of miles east n west from here...Gorkha is magical! (Gorkha, 20 Jan)


 Save Birateshwor Old Age Home Campaign
(with Chetna Bhandari, Jaya Shilpakar, Durga Lamichhane)



Video Request: Save Birateshwor Old Age Home 

If I meet 'god' someday; I will dump him at the old age home, strand him at cold streets; make him disabled; suppress him, torture him with waves of poverty; enforce the result of accidents and natural calamities on him; and then he will realize how hard it has been for those who suffer. And, I wish to do the same with all the person who believe fully in 'god' with blind faith that overlooks other's pain in the name of optimism and so-called action-reaction religious theory ; to make them realize that until and unless you yourself ACT and HELP, your prayer, optimism alone and ur god cannot help the people who suffer for real. Wake up! (25 Jan)





There remains always a high chance that I will be a suject of controversy; for I love to think and present my ideas differing to what majority believe; I'm against the faith that majority is always right.. (27 Jan)




I reiterate, I live an inexpressible moment of happiness when I share smiles with strangers; sometime, when I let myself go along the unplanned journey, there I meet happiness among strange faces - not connected, but interrelated, concentric to a common goal - to be happy. For me, happiness is that non-intoxicated state where you live your life raw...without any thought of complains, comparisons, tensions, no plans, no actions, no regret, no proud feeling, no anger, no pain; when you can dance without calculating your moves; you just let it go...let it go... (30 Jan)



My life is not about "I miss you"... My life is about "I'm free, thank you" (31 Jan)